Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Services /
  • Activities Done
  • Activities Done
  • Services provided
  • Advocacy

Activities Done

संघवाट २०७०/०७१ मा गरिएका कार्यक्रमहरु 
 

  • संघको संयोजनामा तथा जिल्लाका अन्य संघ संस्था तथा स्थानीय निकायको सहयोगमा घोराही नगरपालीकाको वजार क्षेत्रमा सि.सि.क्यमरा जडान गरि संचालन गरिएको । 
  • जर्मन राजदुत फ्र्याङ्क माइके साग भेटघाट तथा छलफल 
  • भ्यालु चेन  एक्सपोर्ट को प्रतिनिधि मण्डल साग मसुरो, आलु, महको व्यवसायीक अवसर तथा संभावना सम्बन्धी छलफल ।
  • ADB Mission साग कृषिको व्यवसायीकरण सम्बन्धी छलफल ।
  • प्रमुख जिल्ला अधिकारी तथा स्थानीय विकास अधिकारीको स्वागत कार्यक्रम ।
  • संघको सचिवालय व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा संघका पदाधिकारी तथा कर्मचारीहरुको सहभागीता भएको ।
  • संघको आयोजना तथा GIZ INCLUDE को सहयोगमा ७ दिने ब्याबसायीक योजना निर्माण प्रशिक्षक प्रशिक्षण (TOT) तालिम सम्पन्न ।
  • संघको आयोजना तथा GIZ INCLUDE को सहयोगमा मा ३/३ दिने मुल्य अभिबृद्वि कर तथा लेखा व्यवस्थापन तालिम संपन्न ।
  • संघको आयोजना तथा GIZ INCLUDE को सहयोगमा मा ५ दिने उद्यमशिलता विकास तालिम सम्पन्न ।
  • वितरक व्यापारी तथा संघविच व्यापार प्रर्बदन सम्बन्धी १ दिने अन्तक्रिया कार्यक्रम सम्पन्न ।
  • घोराही क्षेत्रका तरकारी व्यवसायी र संघ बिच तरकारी व्यवसायीहरुको समस्या तथा दर्ता प्रक्रिया र त्यस्को निराकरण संम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न ।
  • RISMFP नेशनल एन. जी.ओ. प्रतिनिधि मण्डल बिच साना तथा मझौला कृषकहरुको आयस्तर बृद्धि सम्बन्धी छलफल सम्पन्न ।
  • MIT को प्रतिनिधि मण्डल बिच दाङको आर्थिक विकास एवं वेरोजगारी समस्या समाधान सम्बन्धी छलफल सम्पन्न ।
  • संघका पदाधिकारी र जी.आई.जेड का पदाधिकारी बिच रास प्रोजेक्ट बिषेशज्ञ संग कर सम्बन्धी छलफल ।
  • GIZ Include को प्रतिनिधि मण्डल बिच GIZ Include द्धारा गर्दै गरेको चिउरी र माहुरी सम्बन्धी अनुसन्धान तथा छलफल कार्यक्रम सम्पन्न ।
  • नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष लगाएत  प्रतिनिधि मण्डल बिच छलफल सम्पन्न ।
  • नेपाल उद्योग वाणिज्य महासंघको संयूक्त आयोजना तथा GIZ Include को सहयोगमा संचालीत PPD कार्यक्रम सम्पन्न ।
  • GIZ Include को सहयोगमा संचालीत दाङ जिल्लाको आर्थिक विकासका आधारहरु अवधारणा माथीको छलफल कार्यक्रम २लिने कार्यशाला गोष्ठी सम्पन्न ।
  • सुर्खेत उद्योग वाणिज्य संघको  आयोजनामा संचालीत क्षेत्रिय महोत्सव सम्बन्धी छलफल कार्यक्रम सम्पन्न ।
  • नेपाल उद्योग वाणिज्य महासंघको तत्कालीन उपाध्यक्ष प्रतिनिधि मण्डल बिच छलफल कार्यक्रम सम्पन्न ।
  • दाङ क्षेत्र नं.३ का सभासद सागको छलफल कार्यक्रम सम्पन्न ।  

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry