Local Products
औद्योगिक उत्पादन :
दाङ जिल्लमा हाल घोराही सिमेन्ट र सोनापुर सिमेन्ट उद्योग संचालनमा छन् भने दाङको हापुरेमा एउटा सिमेन्ट उद्योग निर्माणधिन अवस्थामा रहेको छ र जिल्लामा थुप्रै ईटा उद्योगहरु, चामल, तेल तथा मसला उद्योगहरुले उत्पादन गरिरहेका छन् ।
जिल्लामा हुने मुख्य व्यवसायीक कृषि उत्पादन :
तरकारीहरुमा आलु, काउली, टमाटर, बोडी, लौका, भिण्डी, खुर्सानी, सिमि, बन्दा पशुपालनमा खसी, बंगुर, कुखुरा दुधको लागि गाईपालन महको लागी मौरी पालन माछा ।
सम्भावना:
दाङ जिल्लामा संभावित जलविद्युतका लागि प्यूठान र दाङको सिमानामा राप्ती नदिवाट करिब २५ मेगावाट जल बिद्युत उत्पादन गर्न सकिने संभावना रहेको छ ।