District Profile/Information
पर्यटकिय स्थल :
- दाङ जिल्लाको बाटो हुादै जाने प्यूठानको प्रसिद्ध स्वर्गद्धारी मन्दिर
- घोराही नगरपालीका वार्ड नं.५ अम्बापुर स्थित प्रसिद्ध अम्बिकेश्वरी देबि मन्दिर
- लक्ष्मीपुर गा.वि.स.वार्ड नं.४ स्थित सवारीकोट नमुना मगरग्राम तथा प्याराग्लाईडिङ्ग स्थल
- पुरन्धारा गा.वि.स.स्थित ३ तले चमेरे गुफा तथा ३०० मिटरको झरना
- घोराही नगरपालीका ४ स्थित गोरक्षपात्रदेब रत्ननाथ मठ
- घोराही न.पा. ८ स्थित बाह्रकुने ताल
- रामपुर गा.वि.स. स्थित चारिङ्गे दह
- धर्ना गा.वि.स. स्थित धारपानी शिब मन्दिर
- घोराही नगरपालीका ५ घोरदौरा स्थित हरिकिसे पहरा तथा दाङ भ्याली अवलोकल स्थल
दाङ जिल्ला
( Source: Wikipedia )
Profile of Dang Deukhuri District
( Source, Wikipedia: https://en.wikipedia.org/wiki/Dang_Deukhuri_District )