Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ महोत्सवमा उर्लियो जनसागर
March 13, 2016
दाङ जिल्ला उद्योग वाणीज्य संघले आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषि मेला २०७२” को नवौ दिन सबैभन्दा बढि दर्शकहरुले अवलोकन गरेका छन् । हिजो नवौ दिन सबैभन्दा धेरै दर्शकहरुले अवलोकन गरेको आयोजक उद्योग वाणीज्य संघले बताएको छ । महोत्सव स्थलमा दर्शहरुको भिड भएपछि केही समय गेटमा प्रवेश रोकीएको थियो ।  ५० हजार बढि दर्शकहरुले अवलोकन गरेको मूल समितिका संयोजक हेमराज बञ्जाडेले जानकारी दिएका छन्  ।



महोत्सवको नवौ दिनको सांस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक खुमन अधिकारी, गायिकाहरु शिर्जु अधिकारी, भुमीका गिरी, ऋतु कडेल, गायक प्रकाश रेग्मी लगायतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति राखेका थिए । यस्तै कार्यक्रमको सहजिकरण गायीका कोमल ओली र आदिम केसीले गरेका थिए  । महोत्सवमा आज आईतवार  प्रशान्त तामाङ लगायतका चर्चीत कलाकारहरुको सांस्कृतिक प्रस्तुति रहने छ । 



प्रशान्त तामाङको साथमा सुगम संगीतका गायक डम्मर नेपाली, लोकदोहोरी गायक पुस्कल शर्मा, गायक प्रेमप्रकाश ओली, नायीकाहरु नम्रता सापकोटा र एञ्जल श्रेष्ठ लगायतका कलाकारहरुको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिएका छन्  ।

Source: http://nepalpati.com/news/23433/dang
For more information please visit: http://nepalpati.com/news/23433/dang

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry