Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
चन्द्र ढकाललाई दाङ्गमा स्वागत
May 22, 2017

दाङ्ग जिल्ला उद्योग वाणिज्य संघले मिती २०७४ जेष्ठ ७ गते नेपाल उद्योग वाणिज्य महासंघका एसोसियट उपाध्यक्ष चन्द्र ढकाल र केन्द्रिय सदस्य प्रवल जङ्ग पाण्डेलाई दाङ्गमा स्वागग गरेको छ ।
दाङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वञ्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका एसोसियट उपाध्यक्ष तथा केन्द्रिय सदस्य पाण्डेलाइ स्वागत गरिएको हो ।
कार्यक्रममा वोल्दै केन्द्रिय उपाध्यक्ष ढकालले दाङ्ग जिल्लामा व्यवसायीक सम्भावना राम्रो रहेको आफुले पाएको वताउनुभयो । लगानीका सम्भावनाका वारेमा अध्ययन गर्न आफुहरु दाङ्ग आएको वताउदै दाङ्ग जिल्लाले पनि केन्द्रिय सदस्यका रुपमा धुव्रराज श्रेष्ठ (भारी) लाई पाएको भन्दै दाङ्गको सम्रग आर्थिक विकासकालागि महासंघले पहल गर्ने वताउनुभयो । 
For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry