Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ जिल्ला उद्योग वाणिाज्य संघले बधाई दिदै स्वागत गर्यो मेयर,उप-मेयर तथा वडा अध्यक्षहरुलाइ
July 08, 2017

दाङ जिल्ला उद्योग वाणिाज्य संघले घोराही उप-महानगर पालिकाका नव निर्वाचित जन प्रतिनिधिहरु मेयर,उप-मेयर तथा १९ वडाका अध्यक्षहरुलाइ आज एक कार्यक्रमका बिच बधाई दिदै स्वागत गरेको छ।
दाङ जिल्ला उद्योग वाणिाज्य संघका अध्यक्ष हेमराज बन्जाडे को अध्यक्षतामा भएको कार्यक्रमममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा घोराही उप-महानगरपालिकाका नव निर्वाचित मेयर नरुलाल चौधरीले निर्वाचन अगाडि जनता सामु गरेका प्रतिबद्धताहरु आफुले पुरागर्ने जिकिर गर्नु भयो।अब आफुले प्रमुख रुपमा यातायात,पिउने पानी,पर्यटकिय स्थान तथा बिकासका पुर्बधाहरुको बिकास गर्ने प्रमुख एजेन्डा रहेको बताउनुभयो। दाङ जिल्ला उद्योग वाणिाज्य संघले समाज सुधारकालागी र घोराही उप-महानगर पालिकाको विकासका लागि ठूलो भुमिका खेलेको र दाङ जिल्ला उद्योग वाणिाज्य संघको विकास र व्यापारी हरुको विकासकालागी आफू सधै तत्पर रहने समेत बताउनुभयो।
सोही कार्यक्रममा बोल्दै विसेष अतिथि तथा उप-मेयर सीता न्यैपानेले विभिन्न राजनीतिक दलका जन प्रत्तिनिधिहरु मिलेर अघाडी बढे छिटै विकास हुने तथा सबैलाइ मिलिर अघाडी बढ्न समेत आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा १९ वडाका नव निर्वाचित अध्यक्षहरुले हाम्रो भन्दापनी जनताको जित भयको बताएका थिए ।
जनतासामु गरेका प्रतिबद्धताहरु पूरा गर्न्न र संघ को तथा व्यापारी,व्यावसायिहरुको हितमा काम गर्न दाङ जिल्ला उद्योग वाणिाज्य संघका अध्यक्ष तथा बधाई कार्यक्रमका सभाअध्यक्ष हेम राज बन्जाडेले बताउनुभयो भने उक्त कार्यक्रमको सहजिकरण महा सचिव दिपक सुवेदीले गर्नु भयको थियो।


For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry