Dang District Chamber of Commerce and Industry

Dang District Chamber of
Commerce and Industry

  • Home
  • About Us
    • Introduction
    • Activities
    • Executive Committee
    • Secretariat
    • Past President
    • Commodity Committee
    • Contact (सम्पर्क)
  • Members
    • How to become a member ?
  • Services
    • Activities Done
    • Services provided
    • Advocacy
  • Media Room
    • Press Release
    • News Clippings
    • Photo Gallery
    • Audio/Videos
    • Notice/Announcements
  • Events
    • Upcomming Events
    • Past Events
  • Reports/Publications
    • Reports
    • Publications
    • Newsletters
    • Downloads
  • Koslei Ghar
  • Info
    • CCI's President Name
    • District Profile/Information
    • Useful Contacts
    • Related Links
    • Local Products
    • FAQs
  • Home /
  • Media Room /
  • News
  • Press Release
  • News Clippings
  • Photo Gallery
  • Audio/Videos
  • Notice/Announcements
दाङ्ग महोत्सव २०७४ को साहित्य उप–समितिको सुचना ।
February 08, 2018
दाङ्ग महोत्सव २०७४ को साहित्य उप–समितिको सुचना ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा २०७४ फागुन ३ देखि १३ गतेसम्म घोराही उपमहानगरपालीका १५ कृषि समग्री संस्थान लिमिटेडको मैदानमा संचालन हुन गइरहेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सब एवं प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी–२०७४” मा प्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता, प्रदेश स्तरीय गजल प्रतियोगिता, बालबालिकाहरुका लागि दाङ जिल्ला स्तरीय कबिता प्रतियोगिता  र विद्यालयस्तरिय (९–१२कक्षा) बक्तृत्वकला प्रतियोगिता राखिएकाले माघ २९ गते भित्र इच्छुक साहित्कारहरु र बिद्यालयमा अध्ययनरत बिद्यार्थिहरुले यस संघको कार्यालयमा आइपुग्ने गरी आफ्ना रचना पठाउनहुन सूचित गरिन्छ । 
प्रतियोगिताहरुः
क) प्र्रदेश स्तरीय खुल्ला कविता प्रतियोगिता ।
ख) प्रदेश स्तरीय गजल प्रतियोगिता ।
ग) जिल्ला स्तरीय बाल कबिता प्रतियोगिता ।
घ) विद्यालयस्तरिय बक्तृत्वकला प्रतियोगिता (कक्षा ९–१२)

नियमहरुः
१) प्रदेश स्तरीय खुल्ला कबिता प्रतियोगिता बढीमा १५० शब्दको हुनुपर्नेछ । 
२. जिल्ला स्तरीय बाल प्रतियोगिताको हकमा भने लेख्ने स्थानमा शिर्षक दिइनेछ ।  
३) बक्तृत्वकला प्रतियोगिता ‘दाङको विकासमा पर्यटन’ विषयमा हुनेछ ।
४) प्रतियोगितामा सहभागिताका लागि विद्यार्थीको हकमा सम्वन्धित विद्यालयले सिफारिस गरेर छात्र÷छात्रा गरेर बढीमा दुई जना मात्रै पठाउनुपर्नेछ ।
पुनश्च ः प्रतियोगितामा भाग लिने सहभागीहरुले नाम, सम्पर्क नं. स्पष्ट बुझिने गरी पठाउनुपर्नेछ । छनौट भएका रचनाकारहरुलाई फोन मार्फत बाचनका लागि जानकारी गराईनेछ । 

सम्पर्क
माया पोख्रेल (संयोजक)
साहित्य तथा प्रचार÷प्रसार उपसमिति
९८४७८२६२९७
पुरुषोत्तम खनाल  उप–संयोजक (साहित्य)        ९८४७८६०७२७
शरद अधिकारी सदस्य सचिव  (साहित्य)    ९८५७८३०२९९
सचिवालय
“दाङ व्यापारीक तथा पर्यटन महोत्सब एवं प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी–२०७४”
दाङ जिल्ला उद्योग वाणिज्य संघ
फोन न.०८२–५६००६३, ५६३४५२ मबलनमअअष्२नmबष्।िअयm, कजबचबमचभभतग२नmबष्।िअयm

 
For more information please visit: #

© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry