दाङ्ग महोत्सव २०७४ को स्टल व्यवस्थापन उप–समितिको सुचना ।
February 08, 2018
स्टल दर्ता गर्नेबारे सूचना !“उद्योग, व्यापर, कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास”
भन्ने मूल नाराका साथ यहि फाल्गुन ०३ गतेखि फाल्गुन १३ गतेसम्म दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं प्रदेश स्तरिय औद्योगिक कृषि प्रदर्शनी– २०७४
मा स्टल बुकिङ आज मिति २०७४ माघ १५ गतेदेखि खुला गरिएको छ । स्टल वुकिङका लागि समयमै सम्पर्क राखी स्टल दर्ता गराउनका लागि सूचित गरिन्छ ।
सम्पर्कः महोत्सव सचिवालय
फोन नं. : ०८२–५६००६३, ५६३४५२, ५६२९६३
इमेल : email : [email protected],[email protected]
website : www.dangdcci.org.np
टंक प्रसाद पोख्रेल (संयोजक)
स्टल व्यवस्थापन उपसमिति फोनः
९८५७८३२५२५,
९८१०९९६३४६
स्टल शुल्क
ड्ड स्टलको प्रकार
१) व्यापारिक डिलर÷एजेन्सी (९× १०) रु.१८,०००।– ६)सहकारी तथा संघ÷संस्था रु.१०,०००।–
२) कृषि,साना तथा लघु उद्यमी रु.७,०००।– ७) डेरी÷बेकरी रु.१२,०००।–
(सम्बन्धीत निकायको सिफारीसमा) ८) फेन्सी, जनरल (९× १०) रु.१८,०००।–
३) अटोमोवाइल्स (१८×१८) रु.२५,०००।– ९) सूचना मूलक (९× १०) रु.१०,०००।–
४) रेष्टुरेन्ट÷होटल(१८ × २०) रु.२५,०००।– १०) मदिरा÷वियर (प्रदर्शनी मात्र)(९× १०) रु.१८,०००।–
५) बिमा÷बैक तथा वित्तिय संस्था(९× १०) रु.२५,०००।–
नोट :
क) स्टल बुक गर्दा स्टल शुल्क ५०% भुक्तानी गर्नु पर्नेछ ।
ख) महोत्सब शुरु हँुदाको दिन २०७४/११/३ गते सम्म स्टल शुल्क वाफतको पुरै रकम भुक्तानी गर्नुपर्ने छ ।
ग) स्टल प्रदान गर्ने वा नगर्ने अन्तिम अधिकार स्टल व्यवस्थापन उपसमितिमा रहनेछ ।
घ) दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्यहरुलाई स्टल शुल्कमा ५% छुट दिइनेछ ।
ङ) स्टल वुकिङमा स्थानिय उत्पादनलाई ग्राह््यता दिइने छ ।
आवेदन फाराम साथ अनिवार्य संलग्न गर्नुपर्ने : सचिवालय
१) व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपी १ थान दाङ व्यापारिक तथा पर्यटन महोत्सब
२) नागरिताको फोटोकपी १ थान एवं प्रदेश स्तरीय औद्योगिक कृषि प्रदर्शनी–२०७४,
३) प्रति स्टल ३ जना स्टल प्रतिनिधिको २/२ प्रति पासपोर्ट साईजको फोटो । दाङ जिल्ला उद्योग वाणिज्य संघ,घोराही दाङ
४) छुटको लागि दाङ्ग जिल्ला उ.वा.संघको सदस्यता प्रमाण पत्र (नविकरण भएको) । फोन नं. ०८२–५६००६३, ५६३४५२, ५६२९६३
email : [email protected],[email protected]
website : www.dangdcci.org.np
For more information please visit: #
© Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry